‘हर्कवाद’लाई श्रमसँग जोड्दै श्रम संस्कृति पार्टी: नागरिकलाई कृषि र पशुपालनमा जोड्ने योजना

  • मङगलबार २६ साउन २०८३ ०३:१५ PM
इटहरी : श्रमलाई रोजगारी र उत्पादनसँग जोड्ने उद्देश्यसहित श्रम संस्कृति पार्टीले कृषि तथा पशुपालनमा आधारित महत्वाकांक्षी अभियान अघि बढाउने भएको छ। पार्टीले उपमहानगरपालिकामा १० हजार तथा नगरपालिका र गाउँपालिकामा ५ हजार जनालाई पशुपालन तथा कृषि व्यवसायमा