स्थापनाको पहिलो वर्षमै विराट स्पोर्ट्स जोनद्वारा अन्तरविद्यालय क्रीकशल प्रतियोगिता, ३२ विद्यालय सहभागी हुने

  • मङगलबार २६ साउन २०८३ ०३:२५ PM
विराटनगर :  स्थापनाको पहिलो वर्षमै खेलकुद क्षेत्रमा उल्लेखनीय सक्रियता देखाएको विराटनगर ३ मा अवस्थित विराट स्पोर्ट्स जोनले विराटनगरमा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता आयोजना गर्ने भएको छ। विद्यालयस्तरका प्रतिभाशाली खेलाडीको पहिचान र विकास गर्ने उद्देश्यले आयोजना