काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकाका लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराई र इन्जिनियर डिल्लीराज खड्काविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। पुलको