संस्थापन इतर समूहको भेलामा झापाबाट १३६ महाधिवेशन प्रतिनिधिमध्ये करिब दुई दर्जन मात्रै जाने , को–को जाँदै ?

  • मङगलबार २६ साउन २०८३ ०३:५२ PM
झापा :  नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा झापाबाट सीमित नेता–कार्यकर्ता सहभागी हुने भएका छन्। भेलाका लागि जिल्लाबाट करिब दुई सय जना सहभागी गराउने तयारी गरिए पनि १४औं महाधिवेशनका १३६