झापा : बिर्तामोड नगरपालिकाले बजार क्षेत्रमा सहाराविहीन अवस्थामा रहेका दुई जनाको उद्धार गरी मानव सेवा आश्रम मेचीनगर पठाएको छ। नगरपालिकाका अनुसार बिर्तामोड–कृषिथोक नजिकै कनकाई रोडबाट ९० वर्षीय गौरीशंकर साहु र बिर्तामोड–७ तित्रीडाँगीबाट ४२ वर्षीया आलेखा