सूचना प्रवाहलाई प्रभावकारी बनाउँदै सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध थप सुमधुर बनाउनुपर्छ: शिक्षामन्त्री पोखरेल

  • मङगलबार २६ साउन २०८३ ०३:१९ PM
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग छलफल गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित छलफलमा सरकारी सूचना प्रवाहलाई पारदर्शी, सहज र प्रभावकारी The post सूचना प्रवाहलाई प्रभावकारी बनाउँदै सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध थप सुमधुर बनाउनुपर्छ: शिक्षामन्त्री पोखरेल appeared first on Technology Khabar.