बजाज अटोद्वारा नेपालमा चेतक सी२५०१ र सी३५०३ सार्वजनिक

  • मङगलबार २६ साउन २०८३ ०३:५० PM
नेपालमा आफ्नो विद्युतीय सवारीको पोर्टफोलियोलाई थप विस्तार गर्दै बजाज अटो लिमिटेडले चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल चेतक सी२५०१ चेतक सी३५०३ सार्वजनिक गरेको छ। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा The post बजाज अटोद्वारा नेपालमा चेतक सी२५०१ र सी३५०३ सार्वजनिक appeared first on Technology Khabar.