रोहितको कप्तानीमा नेपालले कोरेको इतिहास

  • मङगलबार २६ साउन २०८३ १०:०० PM
काठमाडौं : नेपाली क्रिकेट टोलीमा हाल: अनपेक्षित फेरबदल भयो। कप्तानको जिम्मेवारीबाट रोहित पौडेललाई बिदा गरियो। बिदा गर्दा नेपाल क्रिकेट संघ(क्यान)ले भन्यो ‘धन्यवाद रोहित!’नेपाली क्रिकेटमा निभाएको भूमिकाका आधारमा रोहितलाई सर्वाधिक सफल कप्तान मान्न सकिन्छ। जसले नेपाली क्रिकेट टोलीलाई २ पटक टी-२० विश्वकपको नेतृत्व गरे। सबैभन्दा कान्छा कप्तानको रूपमा विश्वकपसम्म डोर्‍याएका उनले नेतृत्वको भारी बिसाए।नवलपरासीको सामान्य परिवारमा जन्मिएका उनले १५ वर्ष ३३५ दिनमा नेपालका लागि एकदिवसीय अन्तर