गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित, रास्वपाकै सांसदको यस्तो असन्तुष्टि

  • मङगलबार २६ साउन २०८३ ०३:५६ PM
काठमाडौं । मुलुकमा यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको करिब दुई तिहाइ बहुमतसहितको सरकार छ । तर बहुमत गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको मंगलबारको बैठक नै स्थगित भयो । बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सांसद संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ १ गतेसम्मका लागि स्थगित गरे । बैठकमा नेपाली काँग्रेसका सांसद निष्कल राईले गणपूरक