एनसेलले सुरु गर्‍यो ‘बिजनेस क्लाउडसुइट’, नेपाली मुद्रामा वेब होस्टिङ र नेपालमै डेटा

  • मङगलबार २६ साउन २०८३ ०३:१६ PM
काठमाडौं । एनसेलले व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न सङ्गठनलाई लक्षित गर्दै ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सञ्चालनमा ल्याएको छ। स्थानीय रूपमा समर्थित यो प्लेटफर्ममार्फत डोमेन दर्ता, वेब होस्टिङ तथा डिजिटल उपस्थिति व्यवस्थापनका सेवा एकै ठाउँबाट लिन सकिने कम्पनीले जनाएको छ। नेपाली व्यवसायहरू डिजिटल माध्यमतर्फ तीव्र रूपमा अघि बढिरहेका बेला देशभित्रै सहज पहुँच, व्यवस्थापन र… Continue reading एनसेलले सुरु गर्‍यो ‘बिजनेस क्लाउडसुइट’, नेपाली मुद्रामा वेब होस्टिङ र नेपालमै डेटा