टाटा मोटर्सले सार्वजनिक गर्यो नयाँ ‘पञ्च ईभी’ र ‘टियागो ईभी’
मङगलबार २६ साउन २०८३ ०२:४२ PM
काठमाडौं : टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा नयाँ ‘पञ्च ईभी’ (Punch.ev) र नयाँ ‘टियागो ईभी’ (Tiago.ev) सार्वजनिक गरेको छ। नयाँ पञ्च ईभीको