धनकुटा : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यालय व्यवस्थापन समिति र अभिभावकको भूमिका प्रभावकारी बनाउने उद्देश्यले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नाम्जेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको क्षमता विकास तथा तीनवर्षे रणनीतिक योजना निर्माण कार्यशाला