वीरता जेसीजको शिवउत्सव तथा भजनसन्ध्या सम्पन्न

  • मङगलबार २६ साउन २०८३ ०२:५७ PM
झापा :  वीरता जेसीजको आयोजनामा महिनाभर सञ्चालन भएको शिवउत्सव तथा भजनसन्ध्या सम्पन्न भएको छ।  वीरता जेसीज भवनसँगै रहेको शिवपाञ्चायन मन्दिर परिसरमा आयोजित कार्यक्रममा शिवउत्सव तथा भजनसन्ध्याको समापन गरिएको हो। वीरता जेसीजका पूर्वअध्यक्ष तथा जेसीआई सिनेटर प्रशान्त