धनकुटाको नाम्जेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको तीनवर्षे रणनीतिक योजना निर्माण

  • मङगलबार २६ साउन २०८३ ०३:१३ PM
धनकुटा :  सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजना तथा शिक्षा नीति तथा अभ्यास केन्द्र (सीईपीपी) को सहकार्यमा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नाम्जेमा क्षमता विकास तथा तीनवर्षे रणनीतिक योजना निर्माण कार्यशाला सुरु भएको छ। नाम्जे थुम्की सामुदायिक