शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल

  • मङगलबार २६ साउन २०८३ ०२:५३ PM
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सम्मित पोखरेलले समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित छलफलमा प्रतिनिधिसभाका सदस्यहरु, शारीरिक अपाङ्गता भएका व्यक्तिहरु, शारीरिक अपाङ्गता भएका शिक्षकहरु, अपाङ्गता अधिकारकर्मी, अगुवा सङ्गठनका पदाधिकारी तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । छलफलमा समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड