काठमाडौं । साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा राजेन्द्रप्रसाद विमलको आज जनकपुरधामस्थित स्वर्गद्वारीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । डा विमलको पार्थिव शरीरमा उनका जेठा सुपुत्र डा आभाषलाभ कर्णले दागबत्ती दिए । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा विमलको गएराति १२ः४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो । डा विमलको