काठमाडौँमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना हुने
मङगलबार २६ साउन २०८३ ०८:०७ PM
काठमाडौँ, साउन २६ गते । नेपाल सरकारले काठमाडौँमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना गर्न सहमति प्रदान गरेको छ।कूटनीतिक प्रतिनिधित्व हुने गरी काठमाडौँमा पनि मिसन खोल्नका लागि नेपाल...