राक्षस धपाउने प्रचलन- गठेमङ्गल

  • मङगलबार २६ साउन २०८३ ०८:१७ PM
काठमाडौँ, साउन २६ गते । घण्टाकर्ण चतुर्दशीका दिन उपत्यकाका नेवार समुदायले गठेमङ्गल (गथांमुगः चःह्रे) पर्व मङ्गलबार हर्षोल्लासका साथ मनाएका छन्। नेवार समुदायले घरमा सुखशान्तिको कामन...