सशस्त्र प्रहरीको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी काम गर्न आईजीपी पौडेलको निर्देशन

  • मङगलबार २६ साउन २०८३ ०२:४४ PM
काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी देश र जनताको सुरक्षा र सेवामा कार्य गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा समादेशक, गणपति र गुल्मपतिका रूपमा खटिई जान लागेका अधिकृतहरूका लागि सञ्चालन गरिएको कमाण्ड अनुशिक्षण तालिमको समापन