प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटी एक्सपोको विशेष आकर्षण !

  • मङगलबार २६ साउन २०८३ ०२:३३ PM
काठमाडौं । प्रोटोनको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ ग्राहकहरुको आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको हो । आजबाट सुरु भएको नाइमा मोबिलिटी एक्सपोमा हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा नयाँ इ.मास ५ लाई