काठमाडौं । मंगलबार गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । आजको बैठकमा खानी सम्बन्धी विधेयकमाथि छलफल भएको थियो । खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहे पनि मंगलबार अबेर गणपुरक संख्या नपुगेपछि बैठक नै स्थगित गरिएको हो । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रतिनिधिसभा बैठकमा गणपुरक संख्या नपुगेको भन्दै