सरकारले एनसेलको शेयर कारोबार छानबिन प्रतिवेदन सार्वजनिक गर्ने, समितिले केके दियाे सुझाव ?
मङगलबार २६ साउन २०८३ ०२:१४ PM
काठमाडौँ / सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गर्ने र प्रतिवेदनमा उल्लेखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको छ। पूर्वमहालेखापरीक्षक टङ्कमणि