डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै

  • मङगलबार २६ साउन २०८३ ०२:२७ PM
काठमाडौँ / डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएको छ । वित्तीय प्रविधि (फिनटेक) र डिजिटल भुक्तानीमा मात्र सीमित नरही कन्टेन्ट क्रिएसन, गिग इकोनोमी, एल्गोरिदमलगायत क्षेत्रमा