जेनजी आन्दोलनमा १७९ निकायका स्रेस्ता जले, हुन सकेन लेखापरीक्षण

  • मङगलबार २६ साउन २०८३ ०२:३२ PM
काठमाडौँ / गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा १७९ सरकारी निकायका स्रेस्ता जलेर नष्ट भएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। स्रेस्ता नष्ट