विद्यार्थीलाई बचतदेखि आईपीओसम्म जोड्दै रोङ गाउँपालिका

  • मङगलबार २६ साउन २०८३ १२:१९ PM
इलाम : इलामको रोङ गाउँपालिकाले विद्यालय तहदेखि नै विद्यार्थीलाई बचत, लगानी र पुँजी बजारसँग जोड्ने अभियान अघि बढाएको छ। गाउँपालिकाले ‘अध्यक्षसँग विद्यार्थी विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रम’मार्फत विद्यार्थीलाई आईपीओमा सहभागी गराउनेदेखि बचत गर्ने बानीको विकास गराउनेसम्मका