एमाले–नेकपा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको ‘पालैपालो’ मोडल
मङगलबार २६ साउन २०८३ ०१:१५ PM
काठमाडौं : नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटमा प्रदेशसभामा दलहरूको सिट संख्यालाई मुख्य आधार बनाउने सहमति गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल