विराटनगर : मोरङमा मंगलबार भएका छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। सुनवर्षी नगरपालिका–४ गान्धी आश्रममा एक महिला मृत अवस्थामा फेला परेकी छन् भने रतुवामाई नगरपालिका–३ महादेवामा सर्पदंशबाट अर्की महिलाको मृत्यु भएको हो। प्रहरीका अनुसार सुनवर्षी–४ स्थित