आरोहण क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयाे (तस्विरहरू)
मङगलबार २६ साउन २०८३ ०१:५९ PM
पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी ज्यान गुमाएका तीन आरोहीको शव मंगलबार नेपाल ल्याइएको छ । किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल ल्याइएको हो