ललितपुर : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार ४० जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन्। सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले विभिन्न विषयमा धारणा राखेका हुन्। छलफल जारी