भारत सरकारको अनुदान सहयोगमा कार्यान्वयन हुने ८ परियोजनाको सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर

  • मङगलबार २६ साउन २०८३ ०८:०० PM
काठमाडौं : भारत सरकारको अनुदान सहयोगमा कार्यान्वयन हुने नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित ८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। काठमाडौंस्थित भारतीय राजदूतावास, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरूले आज समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।नेपालमा सञ्चालन हुने उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको कुल लागत ८०.३ करोड रुपैयाँ रहेको छ। परियो