नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी : ४० केन्द्रीय सदस्यले राखे धारणा
मङगलबार २६ साउन २०८३ ०७:४८ PM
ललितपुर, साउन २६ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा जारी छ। पार्टी सभापति गगनकुमार थापाको सभापतित...