दर्शकले अहिलेसम्म नदेखेको ‘हरर’ फिल्म ल्याउँदैछौँ: निर्देशक उद्दिन

  • मङगलबार २६ साउन २०८३ ०१:४८ PM
काठमाडौँ । नयाँ नेपाली हरर फिल्म ‘भिडियोटेप’ निर्माण हुने भएको छ । मङ्गलवार ललितपुरस्थित लबिम मलमा आयोजित एक कार्यक्रमबीच फिल्मको औपचारिक घोषणा गरिएको हो । निर्देशक ओबिद उद्दिनका अनुसार ‘भिडियोटेप’ धेरै हरर फिल्महरूबाट प्रेरित भएर निर्माण गर्न लागिएको हो । यद्यपि, यो फिल्म दर्शकले अहिलेसम्म नदेखेको बिलकुलै फरक र नौलो हुने उनले बताए । ‘मेकिङ