ह्युन्डाईले नेपालमै उत्पादित नयाँ VENUE र VENUE N Line सार्वजनिक गर्‍यो, यस्ता छन् मूल्य र विशेषता

  • मङगलबार २६ साउन २०८३ ०१:३५ PM
काठमाडौँ / नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै उत्पादित Made-in-Nepal Hyundai VENUE र VENUE N Line सार्वजनिक गरेको छ। नयाँ डिजाइन, उन्नत