निशान छापको दुरुपयोग गर्ने एक जना पक्राउ, यसरी झुक्याउथे सर्वसाधारणलाई
मङगलबार २६ साउन २०८३ ०२:०४ PM
काठमाडौँ / प्रहरीले अनधिकृत तबरले नेपाल सरकारको निशान छापको दुरुपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका२२ बस्ने