नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ ह्युन्डाई Made-in-Nepal VENUE र VENUE N Line सार्वजनिक गरेको छ। नयाँ डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र सुरक्षासहित नयाँ VENUE ले कम्प्याक्ट SUV सेग्मेन्टमा नयाँ अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ। कम्पनीका अनुसार Made-in-Nepal VENUE सशक्त र आकर्षक SUV डिजाइनसहित प्रस्तुत गरिएको छ। यसमा The post ह्युन्डाईद्वारा नेपाल मै बनेको VENUE र VENUE N Line सार्वजनिक appeared first on Businesspana.