नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

  • मङगलबार २६ साउन २०८३ ०१:१५ PM
काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा बीवाईडीले आफ्ना अपग्रेडेड एट्टो सिरिजहरु प्रदर्शनीमा राखेको छ । एट्टो १, एट्टो २ र एट्टो ३ प्रदर्शनीमा छन् । एक्स्पोको अवसरमा बीवाईडी भक्तपुर शाखाका म्यानेजर रोजन महर्जनले तीनवटै मोडलमा नयाँ तथा अपग्रेडेड फिचर थप गरिएको जानकारी दिए । उनका अनुसार एट्टो १ मा ३६० डिग्री क्यामेरा