भदौ २३ मा फेरि सडक आन्दोलन गर्ने ‘कमन जेनजी नेपाल’को घोषणा

  • मङगलबार २६ साउन २०८३ १२:२० PM
काठमाडौं । ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारविरुद्ध पुनः सडक आन्दोलन गर्ने घोषणा गरेको छ। संगठनले आगामी भदौ २३ गते देशव्यापी प्रदर्शन गर्ने जनाएको छ। कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत ‘फेक शासनविरुद्ध असल शासन’ भन्ने नारासहित आन्दोलन घोषणा गरेका हुन्। उनका अनुसार भदौ २३ गते काठमाडौंमा विशेष प्रदर्शन गरिनेछ भने देशका विभिन्न स्थानमा समेत कार्यक्रम सञ्चालन गरिनेछ। अध्यक्ष साहले वर्तमान सरकारलाई ‘असंवैधानिक, दमनकारी र फेक’ भएको आरोप लगाउँदै जनताका समस्या समाधान गर्न सरकार असफल भएको दाबी गरेका छन्। उनले विगतको जेनजी आन्दोलनको उद्देश्य ... The post भदौ २३ मा फेरि सडक आन्दोलन गर्ने ‘कमन जेनजी नेपाल’को घोषणा appeared first on Kalika Khabar.