गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान

  • मङगलबार २६ साउन २०८३ १२:२३ PM
भैरहवा : नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अझै नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमै छ । आधुनिक पूर्वाधार तयार भएपनि विमानस्थल सुनसान छ । त्यसैले यतिबेला जनस्तरमा समस्या