सोलुखुम्बुमा तेस्रो रेड पाण्डा म्याराथन हुने, पिकेपिकसम्म ४८ किलोमिटर दौड
मङगलबार २६ साउन २०८३ १२:३६ PM
काठमाडौं : रेड पाण्डा (हाब्रे) संरक्षणसँगै सामुदायिक सहभागिता र साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो संस्करणको रेड पाण्डा म्याराथन आगामी भदौ २० गते सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने भएको छ। रेड पाण्डा नेटवर्कको आयोजना, प्ले फर नेचरको