सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

  • मङगलबार २६ साउन २०८३ ०६:१७ PM
काठमाडौँ, साउन २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विक्रमसिंह थापाले मङ्गलबारको प्रतिनिधिसभा बैठकमा सुनसरी, सिराहा र कपिलवस्तुका दुःखद घटनाप्रति सदनको ध्यानाकर्ष...