सभामुखसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

  • मङगलबार २६ साउन २०८३ ०६:४९ PM
काठमाडौँ, साउन २६ गते । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सङ्घीय संसद्, प्रतिनिधि सभाका सभामुखको...