काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रियताको विषयमा सबै राजनीतिक दल र नागरिक एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् । मंगलवार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुकको सार्वभौमसत्ता र राष्ट्रियता जस्तो संवेदनशील विषयमा विवाद गर्नुभन्दा पनि समाधान खोज्नुपर्ने बताएका हुन् । सांसद राईले राष्ट्रियताको सवालमा आफ्नो पार्टी र नेतृत्वको स्पष्ट