आपसी संवादबाट समस्या समाधान गर्न काँग्रेस इतर पक्षलाई आग्रह

  • मङगलबार २६ साउन २०८३ १२:३६ PM
काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल इन्जिनियर संघका पूर्व अध्यक्ष ध्रुव थापाले सर्वोच्च अदालतमा मा दायर गरिएको मुद्दा फिर्ता लिएर संवादमार्फत पार्टीभित्रको समस्याको समाधान गर्न संस्थापन इतर पक्षका नेताहरूलाई आग्रह गरेका छन् । मंगलवार काठमाडौंमा देश र काँग्रेस जोड्ने अभियानले आयोजना गरेको पार्टी एकताका लागि बुद्धिजीवीसँग गरेको छलफलमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।