काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले व्यक्ति नभई उसको नियत, चरित्र र कर्मका आधारमा मूल्यांकन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता भण्डारीले ठीक र बेठीक, सज्जन र मूर्ख तथा इमानदार र बेइमान छुट्याउन नसक्ने दृष्टिले सही निर्णय गर्न नसकिने बताएका हुन् । ‘मान्छे होइन—उसको नियत, चरित्र र कर्म छुट्याउन सक्नुपर्छ,’ भण्डारीले लेखेका छन्