काँग्रेस नेताहरू सिद्धान्त छाडेर व्यक्तिगत आरोप–प्रत्यारोपमा केन्द्रित भएः भावुक न्यौपाने

  • मङगलबार २६ साउन २०८३ १२:५० PM
काठमाडौं । बुद्धिजीवी भावुक न्यौपानेले नेपाली काँग्रेसभित्र देखिएको विवाद पार्टीको सैद्धान्तिक विषयभन्दा नेताहरूको व्यक्तिगत चरित्रमा केन्द्रित भएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै उनले नेताहरूले पार्टीको सिद्धान्त, राष्ट्रियता, लोकतन्त्रको विषयमा बहस गर्नुपर्ने आवश्यकतालाई नजरअन्दाज गरेर व्यक्ति विशेषलाई दोषारोपण गर्दै बसेको टिप्पणी गरे । नेताहरूको बोली र व्यवहार एउटै नहुँदासम्म पार्टीभित्र देखिएको समस्याको हल