‘ब्रोड पिक’मा निधन भएकामध्ये तीन नेपालीको शव काठमाडौँ ल्याइयो (तस्बिरहरू)

  • मङगलबार २६ साउन २०८३ ०१:१२ PM
काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा यही साउन १४ गतेको हिमपहिरोमा परी निधन भएका ६ जना नेपाली मध्ये ३ जनाको शव आज नेपाल ल्याइएको छ। कतार एयरवेजको नियमित उडानबाट आज अपराह्न ४ः४५ किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव काठमाडौँ ल्याइएको हो । आज लाइएका तीन वटा शव मध्ये किली