सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

  • मङगलबार २६ साउन २०८३ १२:४५ PM
काठमाडौं । विशेष अदालतले व्यवसायी एवं हिमालयन रि–इन्सुरेन्स कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा मंगलबार विशेष अदालतका न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले एक करोड धरौटी माग गरेको हो । आज भएको थुनछेक बहसपछि करोड धरौटी माग गरिएको हो । त्यसो