सुजुकीको तीनदिने ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ सुरु हुँदै, यी सुविधाहरू पाइने
मङगलबार २६ साउन २०८३ १२:३३ PM
काठमाडौँ / नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले साउन २७ देखि २९ गतेसम्म देशभरका सुजुकी सर्भिस सेन्टरमा मनसुन निःशुल्क सर्भिस क्याम्प आयोजना गर्ने भएको