नाइमा एक्स्पोमा Proton e.MAS 5 , यस्ता छन् विशेषता

  • मङगलबार २६ साउन २०८३ १२:२० PM
नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटि एक्सपो २०२६ मा राखेको छ । अगस्ट ११ देखि १६ (साउन २६ देखि ३१) सम्म सञ्चालन हुने एक्स्पोमा हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा नयाँ इ.मास ५ लाई नजिकबाट The post नाइमा एक्स्पोमा Proton e.MAS 5 , यस्ता छन् विशेषता appeared first on Businesspana.