नेपाल बीमा प्राधिकरणले २०८३ असार २९ गते एनएफआरएस १७ कार्यान्वयनको लागि नयाँ निर्देशन जारी गरेपछि यतिखेर बीमा क्षेत्र तरङ्गित बनेको छ। प्राधिकरणले २०८३ असार २८ गते बीमा कम्पनीहरुको लागि एनएफआरएस १७ पारित गरि असार २९ गते सोहि बमोजिम गर्न गराउन निर्देशन जारी गरेको थियो। सो व्यवस्था अनुसार अब बीमा कम्पनीहरुले दुईवटा वासलात तयार पार्नु पर्ने हुन्छ। The post NFRS 17 ले बीमा क्षेत्र तरङ्गित: कार्यान्वयनमा प्राधिकरण दृढ, पछाडी धकेल्न खोज्दै कम्पनी appeared first on Businesspana.